कामना सेवाबाट सवारी कर्जा पाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2019 | 02:39:40 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  र इष्टर्न एजेन्सीज प्रा. लि. बीच व्यापार सम्झौता भएको छ । सम्झौता अनुसार इष्टर्न एजेन्सीजमार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकको सबै शाखाबाट सवारी कर्जा पाउने भएका छन् । 

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र इष्टर्न एजेन्सीजका तर्फबाट प्रबन्धक निर्देशक डिम प्रसाद पौडेलले हस्ताक्षर गरे । 

कामना सेवा विकास बैंकले हाल ९८ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved