इन्भेस्टमेन्ट बैंक ‘सेल पे’मा आवद्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2019 | 03:26:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेस्टमेन्ट बैंक Nepal Investment Bank Limited  ‘सेल पे’मा आवद्ध भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे र आइैएम्एस ग्र्पका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले हस्ताक्षर गरे । 

इन्भेस्टमेन्ट बैंकका ग्राहकले सेल पे एकाउन्टमा आफ्नो खाता आवद्ध गरेलगत्तै १०० को मोबाइल रिचार्ज (टप–अप) पाउने छन् । सेल पे मार्फत बिलको भुक्तानी गर्दा आकर्षक नगद फिर्ता पनि जनाईएको छ । 

इन्भेस्टमेन्ट बैंकले हाल ८२ शाखा, १२० एटीएम, १४ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५४ ब्रान्चलेस बैंकिङमार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved