बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Sep 06, 2019 | 12:02:59 PM



महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले काठमाडौँको शंखमुलमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालले उद्घाटन गरे । 

बैंकले हाल १०० वटा शाखा तथा ३५ वटा एटिएममार्फत सेवा दिँदै आएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7