कुमारी बैंकले पनि दशैँ अगावै साधारणसभा गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2019 | 04:04:56 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक Kumari Bank Limited ले साधारणसभा आह्वान गरेको छ  । बैंकले असोज ११ गते शनिवार नक्साल स्थित नक्साल बैंक्वेटमा सभा आह्वान गरेको हो  ।

सभामा लाभांश सहितमा ६ प्रस्ताव पेश हुदै छन्  । बैंकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले १० प्रतिशत हुन् आउने ८६ करोड ८५ लाख ५७ हजार ३ सय १२ रुपैयाँ ७० पैसा बराबरको बोनस शेयर र ०.५२६ प्रतिशतले हुन् आउने ४ करोड ५७ लाख १३ हजार ५ सय ४२ रुपैयाँ ७७ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ  । 

साधारणसभा प्रयोजनको लागि बैंकले  भदौ भदौ २९ गतेदेखि बुक क्लोज गर्ने भएको छ  । भदौ २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  ।

 बैंकलेले गत आर्थिक बर्ष १ अर्ब ३३ करोड खुद नाफा गरेको थियो ।

यस्ता छन् बैंकको साधारणसभामा पेश हुने प्रस्ताव हरु : 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved