एटिएम ह्याक प्रकरणपछि बैंकहरुलाई राष्ट्र बैंकको ३ बुँदे निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2019 | 09:03:56 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो सूचना तथा प्रविधि क्षमता सुदृढ बनाउन निर्देशन दिएको छ । एतिएम ह्याक प्रकरणपछि राष्ट्र बैंकले सूचना प्रविधि प्रणालीको सत्यता जांच गरेर मात्र पप्रयोगमा ल्याउन पनि निर्देशन दिएको छ ।

साथै राष्ट्र बैंकले आइटी प्रणाली दुरुपयोग भए नभएको अनुगमन गरि भएको भए तत्काल खबर गर्न पनि निर्देशन दिएको छ । राष्ट्र बैंकले आईटी सम्बन्धि अन्तराष्ट्रिय असल अभ्यास कार्यन्वयनमा ल्याई प्रयोगकर्ताको क्षमता अभिबृद्धि गर्न समेत बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ  ।

यस्तो छ राष्ट्र बैंकको ३ बुँदे निर्देशन : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved