मुक्तिनाथ विकास बैंकका ग्राहकलाई रुपाकोट रिसोर्ट पोखरामा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2019 | 02:10:28 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited का ग्राहकलाईरुपाकोट रिसोर्ट, पोखरामा छुट हुने भएको छ । बैंकका भिषा डेविट कार्ड भएका ग्राहकहरुले रुपाकोट रिसोर्टका विभिन्न सेवा सुविधामा १५ प्रतिशतसम्मको छुट पाउने भएका हुन् । 

सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण विभागका प्रमुख बसन्त बक्सी र रिसोर्टकोे तर्फबाट बिक्रि प्रबन्धक पियुस लामाले हस्ताक्षर गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved