पहिलो बन्ने उद्घोष सहित प्राइम र कन्काईबीच एकीकृत कारोबार सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2019 | 11:09:02 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्सियल बैंक Prime Commercial Bank Limited  र कन्काई विकास बैंक Kankai Bikas Bank Limited बीच एकिकृत कारोबार सुरु भएको छ । प्राइमका अध्यक्ष राजेन्द्र दाश श्रेष्ठले एकीकृत कारोबारको सुरुवात गरे । 

प्राइमले पूँजी योजना अन्तर्गत विभिन्न वित्तीय संस्थालाई मर्जर तथा प्राप्ति गर्दै आएको छ । कन्काईलाई एक्वाएर गरेपछि प्राइमको चुक्तापूँजी ९.६८ अर्ब पुगेको छ । निक्षेप ८८.०३ अर्ब तथा कर्जा ८०.२८ अर्ब पुगेको छ भने शाखा  संख्या ९५ पुगेको छ । प्राइमले कन्काईलाई उसको १०० कित्ता शेयर बराबर ७१.५ कित्ता शेयर दिएर किनेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved