नेपाल बैंकद्वारा देशैभरको लागि ठुलो संख्यामा कर्मचारी माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2019 | 06:40:20 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited ले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले देशी भरको लागि विभिन्न पदको लागि ५ सय ६७ कर्मचारी माग गरेको हो  ।  

बैंकले सहायक प्रबन्धक (तह ६) का लागि १२६ जना, सहायक प्रबन्धक सीएका लागि १० जना र आई टी सहायक का लागि ४ जना कर्मचारी माग गरेको हो । बाँकि कर्मचारी भने बैंकले प्रदेशको लागि माग गरेको हो । जस अनुसार सात वटै प्रदेशमा सहायक र कनिष्ट सहायकपदमा कर्मचारी माग भएका छन्। 

बैंकले योग्यता पुगेका नेपाली नागरिकलाई अनलाइन प्रणालीमार्फत आज भाद्र ३० गतेदेखि असोज १९ गतेसम्म आवेदन दिन आह्वान गरेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved