बिजपाटी सम्बाददाता     Sep 17, 2019 | 03:42:09 PM


sunrisebank ruslan

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited ले पोखराको विद्यालयलाई पानी ट्यांङ्की सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा महानगरपालिका २६ मा रहेको लक्ष्मी मा.वि.लाई पानी ट्यांङ्की सहयोग गरेको हो ।

बैकका बजार व्यवस्थापक शेखर वस्ताकोटी तथा गण्डकी प्रदेश प्रमुख रमेश बन्जाराले विद्यालयका प्रध्यानापक र सञ्चालक समितीलाई पानी ट्यांङ्की  हस्तान्तरण गरेका हुन् ।  

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7