सेञ्चुरी बैंकद्वारा विद्यालयलाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2019 | 03:42:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited ले पोखराको विद्यालयलाई पानी ट्यांङ्की सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा महानगरपालिका २६ मा रहेको लक्ष्मी मा.वि.लाई पानी ट्यांङ्की सहयोग गरेको हो ।

बैकका बजार व्यवस्थापक शेखर वस्ताकोटी तथा गण्डकी प्रदेश प्रमुख रमेश बन्जाराले विद्यालयका प्रध्यानापक र सञ्चालक समितीलाई पानी ट्यांङ्की  हस्तान्तरण गरेका हुन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved