बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Sep 18, 2019 | 03:02:31 PM



प्रभु बैंक Prabhu Bank Limited ले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बागलुङ मालपोत कार्यालयका कार्यालय प्रमुख केशब राज ढकाल र प्रमुख राजश्व अधिकृत बिष्णु प्रसाद शर्माले काउण्टरको उद्घाटन गरे । 

बैंकले १९५ वटा शाखा कार्यालय, १५२ वटा एटिएम र ३२ वटा एक्स्टेन्सन काउण्टरमार्पmत् सेवा प्रदान गर्दै आएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7