बागलुङ मालपोतमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2019 | 03:02:31 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बागलुङ मालपोत कार्यालयका कार्यालय प्रमुख केशब राज ढकाल र प्रमुख राजश्व अधिकृत बिष्णु प्रसाद शर्माले काउण्टरको उद्घाटन गरे । 

बैंकले १९५ वटा शाखा कार्यालय, १५२ वटा एटिएम र ३२ वटा एक्स्टेन्सन काउण्टरमार्पmत् सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved