एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले सल्यानको श्रीनगरमा शाखा सञ्चालनमा ल्याएको छ । शारदा नगरपालिका १ मा रहेको उक्त शाखाको शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले उद्घाटन गरे ।
बैंकले हाल २९८ शाखा, ३५७ एटिएम, ६९ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।