बिजपाटी सम्बाददाता     Sep 18, 2019 | 03:08:01 PM


sunrisebank ruslan

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले सल्यानको श्रीनगरमा शाखा सञ्चालनमा ल्याएको छ । शारदा नगरपालिका १ मा रहेको उक्त शाखाको शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले उद्घाटन गरे । 

बैंकले हाल २९८ शाखा, ३५७ एटिएम, ६९ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7