बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Sep 19, 2019 | 02:35:10 PM



मुक्तिनाथविकास बैंकले भदौ ३१ को वर्षा कारण आएको बाढीबाट प्रभावित सिराहाको मिर्चैयास्थित मुसहर वस्तीका पीडितहरुलाई सहयोग गरेको छ । बैंकले ४२ घरधुरीका पीडितहरुलाई खाद्यान्न तथा झुल सहयोग गरेको हो । 

बाढीपीडितलाई सहयोग गर्नेमा यो बैंक सबैभन्दा पहिलो संस्था बनेको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7