बिजपाटी सम्बाददाता     Sep 19, 2019 | 04:29:13 PM



कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले ओभर ड्राफ्ट (Over Draft) कार्डको सुरुवात गरेको छ । बैंकका संचालक  विश्वेश्वर सुवेदी र प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त सेवाको शुभारम्भ गरेका हुन् ।

अब बैंकका ग्राकले उत्तः कार्ड प्रयोग गरि निश्चित सीमासम्मको रकम झिक्न सक्ने छन् । 

कामना सेवाले हाल ९९ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7