बिजपाटी सम्बाददाता     Sep 19, 2019 | 05:51:04 PM


tansen

एनएमबी NMB Bank Limited  र ओम डेभलपमेन्ट बैक Om Development Bank Limited  बीचको एकीकृत कारोबारको मिति तय भएको छ। यहि असोज ११ गते पोखरामा एकीकृत कारोबार हुने भएको छ। 

नेपाल राष्ट्र बैंकले दुवै बैंकबीचको मर्जरलाई गत साता अन्तिम स्वीकृति दिई सकेको छ। प्राइम संगको मर्जर तोडीएपछि ओमले मर्जरको लागि एनएमबी रोजेको हो। हाल एनएमबि बैंकको चुक्ता पुंजी ९ अर्ब ६१ करोड रहेको छ भने ओमको चुक्ता पुंजी २ अर्ब ५१ करोड छ।  

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका