बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Sep 22, 2019 | 04:04:50 PM



सिटिजन्स बैंक Citizens Bank International Limited ले लागु औषधको दुर्व्यसनमा परेका व्यक्तिहरुलाई यस कुलतबाट छुट्कारा गराउने काम गर्दै आएको नशा रहित समाज नेपाललाई १ ला १ हजार सहयोग गरेको छ । बैंकले उत्तः रकम बराबरको चेक संस्थाका संचालक सोनाम शेर्पालाई हस्तान्तरण गरेको छ । 

बैंकले हाल ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०१ वटा शाखा रहित बैंकिङ्ग एकाईमार्फत सेवा दिँदै आएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7