मेगा बैंकद्वारा बालबालिकालाई खाद्यान्न सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2019 | 03:54:19 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited ले काठमाडौँको बुढानिलकण्ठस्थित फुड फर लाइफ नेपाल मार्फत बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत फुड फर लाइफलाई १५ दिनका लागि पुग्ने चामल, नुन, तेलसहित बिभिन्न प्रकारका खाद्य सामाग्रीहरु सहयोग गरेको हो । 

फुड फर नेपालले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई नियमित रुपमा आफैले पकाएर खाजा खुवाउँदै आएको छ । 

मेगा बैंकले हाल १०२ शाखामार्फत १÷१ जना बालिकालाई छात्रवृत्ति पनि प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved