विद्यालयलाई सेञ्चुरी बैंकको खानेपानी फिल्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2019 | 10:30:46 AM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited को, पनौती शाखाले विद्यालयलाई खानेपानी फिल्टर वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुपाल्चोकको मेलम्ची  नगरपालिका १०, शिखरपुरस्थित शीतला देवी माध्यमिक विद्यालयलाई खानेपानी फिल्टर  वितरण गरेको छ । 

पनौती शाखाका शाखा प्रबन्धक हरिकृष्ण दाहालले उक्त विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष भोलाप्रसाद आचार्य र प्रधानाध्यापक क्षेत्रप्रसाद अधिकारीलाई खानेपानी फिल्टर हस्तान्तरण गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved