सांग्रिला डेभलेपमेन्ट बैंकका ग्राहकलाई क्यान्सर हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2019 | 01:56:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited का ग्राकहले नेपाल क्यान्सर हस्पिटल ललितपुरमा उपचार गराउँदा छुट सुविधा पाउने भएका छन् । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकले उक्त हस्पिटलमा उपचार गराउँदा १० प्रतिशत सम्मको छुट पाउने छन् । 

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठज्यू र हस्पिटलको तर्फबाट कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरे । 

बैंकले हाल ८७ वटा शाखामार्फत सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved