कृषि विकास बैंकबाट डेढ करोड चोरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2019 | 06:32:15 AM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंक Agriculture Development Bank Limited बाट गत आइतबार ह्याकरहरुले डेढ करोड बढी रकम चोरेका छन् ।  ह्याकरको समूहले सिस्टम ह्याक गरेर बैंकको लहान शाखाबाट काठमाडौंस्थित केन्द्रीय बैंकमा ट्रान्सफर गरी सो  १ करोड ५६ लाख रुपैयाँ चोरी गरेको खुल्न आएको हो ।  

राष्ट्र बैंकका प्रबक्ता लक्ष्मी प्रपन्न निरौलाले रकम चोरीको पुष्टि गर्दै यस अघि एटिएम ह्याक गरेको रकम चोरिएकोमा यो फरक तरिकाको चोरी भएको बताएका छन् ।

प्रहरी स्रोतका अनुसार यस घटनामा संलग्न भएको आशंकामा केहि व्यक्तिहरु प्रक्राउ समेत परि सकेका छन्  । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको बताएको छ । घटनाको थप विवरण आउँन बाँकि छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved