मेगाले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने, देशकै दोस्रो ठुलो बन्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2019 | 03:50:43 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने भएको छ। मेगाले गण्डकीलाई प्राप्ति गर्ने समझदारी भएको बैंक स्रोतले बिजपाटीलाई जानकारी दिएको छ। 

प्रदेश ४ मा आफ्नो राम्रै उपस्तिथी जनाउदै आएको राष्ट्रिय स्तरको गण्डकी विकास बैंकलाई प्राप्ति पछि मेगा बैंक चुक्तापुंजीको हिसाबले दोस्रो ठुलो वाणिज्य बैंक बन्ने भएको छ।    

हाल मेगाको चुक्ता पुंजी १० अर्ब ३८ करोड छ भने गण्डकी विकास बैंकको २ अर्ब ७५ करोड छ। पोखरामा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको गण्डकी विकासले पछिल्लो केही बर्षमा लगातार २० प्रतिशत माथिको लाभांश दिंदै आएको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved