वार्षिकोत्सवमा सनराइज बैंकको स्वास्थ्य शिविर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2019 | 08:48:14 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले देशका विभिन्न स्थानमा स्वास्थ्य शिविर संचालन गरेको छ ।  बैंकले आफ्नो  १२ औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व  स्वास्थ्य परिक्षण कार्यक्रम गरेको हो ।

बैंकले भैसीपाटी ,बिराटनगर, भैरहवा , गुठीचौर र धनगडी शाखाहरुबाट स्वास्थ्य परिक्षण शिविर कार्यक्रम गरेको हो । त्यस्तै बैंकले आश्विन ९ मा राजबिराज र आश्विन ११ मा बेशिसहर शाखामा स्वास्थ्य परिक्षण शिविर कार्यक्रम आयोजना गर्ने जनाएको छ । 

बैंकले १२ औं वार्षिकउत्सव मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रम गर्दै जाने जनाएको  छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved