नेप्सेमा गण्डकी विकास बैंकको कारोबार रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2019 | 09:08:07 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा गण्डकी विकास बैंक Gandaki Bikas Bank Limited को कारोबार रोक्का भएको छ । मेगा बैंकमा गाभिने सम्झौता गरेसंगे बैंकको कारोबार रोक्का गरिएको हो । 

यी दुई बैंकबीच बुधबार गाभ्ने/गाभिने सम्झौतामा हस्ताक्षर भएको हो । प्रदेश ४ मा आफ्नो राम्रै उपस्तिथी जनाउदै आएको राष्ट्रिय स्तरको गण्डकी विकास बैंकलाई प्राप्ति पछि मेगा बैंक चुक्तापुंजीको हिसाबले दोस्रो ठुलो वाणिज्य बैंक बन्ने भएको छ।    



हाल मेगाको चुक्ता पुंजी १० अर्ब ३८ करोड छ भने गण्डकी विकास बैंकको २ अर्ब ७५ करोड छ। पोखरामा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको गण्डकी विकासले पछिल्लो केही बर्षमा लगातार २० प्रतिशत माथिको लाभांश दिंदै आएको छ।  

यो पनि : 

मेगा र गण्डकीबीच प्राप्ति सम्झौता, स्वाप र कर्मचारी समायोजनमा यस्तो सहमति !

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved