बनेपाको अपाङ्ग बाल अस्पताललाई एनसीसी बैंकको आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2019 | 01:55:56 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसीसी बैंक Nepal Credit & Commerce Bank Limited ले काभ्रेको बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रलाई २५ लाख ४२ हजार १९० रुपैयाँ आर्थिक सहयोग गरेको छ । अतिविपन्न समुदायका अपाङ्गता भएका बालबालिकाहरुको उपचार सेवामा सहयोग गर्न बैंकले आर्थिक सहायता उपलब्ध गराएको हो । 

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उपलब्ध गराईएको उक्त रकमको चेक बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानले अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रका प्रबन्ध निर्देशक डा. विवेक बास्कोटालाई हस्तान्तरण गरे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved