एनएमबि र ओमबिच एकिकृत कारोबारको औपचारिक शुरुवात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2019 | 05:50:01 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक लिमिटेड @NMB र ओम डेभलपमेन्ट बैंकबीच एकिकृत कारोबारको औपचारिक सुरुवात भएको छ। एकीकृत पश्चात बनेको एनएमबि बैंक २० अर्ब १५ करोड पुंजी भएको बैंक बनेको छ। 

मर्जर पश्चातको एनएमबि बैंकको चुक्तापुंजी ११ अर्ब ५३ करोड छ भने कोष ८ अर्ब ६२ करोड छ। दुबै संस्था गाभिए पश्चातको एनएमबि बैंकको तीन नम्बर प्रदेशमा शाखाहरुको सञ्जाल ४४ वटा, गण्डकी प्रदेशमा ३९ वटा र पाँच नम्बर प्रदेशमा शाखा सञ्जाल २९ वटा गरि कुल शाखा सञ्जाल १६३, एटिएमहरुको सञ्जाल १२८ पुगेको छ भने एक्स्टेन्सन काउण्टरहरुको संख्या ५ पुगेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved