दशैँ तिहारको विदामा कृषि विकास बैंकको ३९ शाखा खुला रहने (सुचिसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2019 | 08:00:35 AM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंक Agriculture Development Bank Limited  ले दशैँ र तिहारको विदामा पनि आफ्ना केहि शाखा कार्यालयहरु खुला राख्ने भएको छ । बैंकले नगद तथा भुक्तानीको मात्र कार्य हुने गरी आफ्ना ३९ शाखा विभिन्न दिनमा खुला हुने जनाएको छ । बैंकले यी कार्यालयहरु बिहान ११ देखि दिउँसो २ बजेसम्म खुला रहने जनाएको छ 

हेर्नुस सुची : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved