मुक्तिनाथ विकास बैंकका ग्राहकलाई गहना बनाउन छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2019 | 04:23:43 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited का ग्राहकलाई गरगहना बनाउन छुट हुने भएको छ । बैंक र के.जे. देव कर्नर, काठमाडौंबीच सम्झौता भएपछि मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त के.जे. देव कर्नरमा गरगहना बनाउने शुल्कमा २५ प्रतिशत सम्मको छुट पाउने भएका हुन् । 

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट सञ्चालन विभाग प्रमुख सुवास ढकाल र केजे देव कर्नरकोे तर्फबाट प्रबन्धक रिजु तुलाधरले हस्ताक्षर गरेका छन् । 

बैंकले हाल १२० वटा शाखा मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved