सनराइज बैंक Sunrise Bank Limited ले कुपण्डोलको निजानन्द बृद्घ आश्रममा आर्थिक सहयोग प्रदानगरेको छ । बैंकका तिनकुने, बिराटचोक,बर्दीवास, कोहलपुर, पनौती, बिरेन्द्रनगर, र अत्तरिया शाखाले पनि बृद्घ आश्रम तथा अनाथालयलाई सहयोग गरेका छन् ।
बंैकले आश्विन महिनालाई १२ औं वार्षिक उत्सव पूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रम गर्दैछ ।