एनआईसीको २ शाखा सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2019 | 04:21:22 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले २ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको अनामनगर र चितवनको सौराहामा शाखा सञ्चालनमा ल्याएको हो । 

बैंकले हाल ३०१ शाखा, ३६३ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved