माछापुच्छ्रे बैंकद्वारा रक्तदान कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2019 | 04:44:27 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले १९औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको प्रधान कार्यालयमा आयोजना कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकहरुले रक्तदान गरेका छन् । 

बैंकले हाल १४० वटा शाखा, १२८ शाखा रहित बैकिङ्ग सेवा मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved