बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Oct 02, 2019 | 01:47:09 PM



सिटिजन्स बैंक Citizens Bank International Limited ले काठमाडौँको लामबगर र सिनामंगलमा शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकले हाल ८४ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईमार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7