दशैं बिदामा पनि सिटिजन्स बैंकको सेवा, कुन दिन कुन शाखा खुल्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2019 | 02:29:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited ले दशैँको विदाको समयमा पनि विभिन्न शाखा मार्फत सेवा दिने जानकारी दिएको छ । विदाको समयमा ग्राहकको सुविधाका लागि सिटिजन्सले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न शाखा खुल्ला रहने जानकारी दिएको हो । 

दशैं बिदाको अवधिमा आफ्ना देभरीका  विभिन्न १३ वटा शाखा कार्यलय मार्फत नगद कारोबार सेवा संचालन गर्ने बैंकले जनाएको छ । 

No photo description available.

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved