सिभिल बैंक Civil Bank Limited ले आफ्ना १३ शाखाहरु दशैँ विदामा पनि खुल्ने जनाएको छ । बैंकले दशैँको लागि सार्वजनिक विदा हुने सप्तमीदेखि एकादशीसम्म आफ्ना विभिन्न शाखाले सेवा प्रदान गर्ने अनाएको हो ।