माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले दशैंको बिदाका दिनहरुमा पनि बैंकिंङ सेवा प्रदान गर्ने भएको छ। बैंकले दशैं विदाका दिनमा पनि बैंकका विभिन्न शाखाहरु मार्फत सेवा प्रदान गर्ने जनाएको छ।
बैंकले सप्तमी, अष्टमी र नवमीमा केहि शाखा खुला राख्ने जनाएको हो ।