शंग्रिला डेभलपमेन्ट बैंकले दशैं विदामा पनि नगद काउन्टर खोल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2019 | 05:59:47 AM मा प्रकाशित

laxmi  sunrise bank

शंग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  ले दशैंको बिदाका दिनहरुमा पनि बैंकिंङ सेवा प्रदान गर्ने भएको छ। बैंकले दशैं विदाका दिनमा पनि बैंकका विभिन्न शाखाहरु मार्फत सेवा प्रदान गर्ने जनाएको हो। 

बैंकले फूलपाती, अष्टमी, नवमी र एकादशीको दिन नगद काउन्टर संचालन गर्ने भएको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved