बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Oct 04, 2019 | 05:59:47 AM



शंग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  ले दशैंको बिदाका दिनहरुमा पनि बैंकिंङ सेवा प्रदान गर्ने भएको छ। बैंकले दशैं विदाका दिनमा पनि बैंकका विभिन्न शाखाहरु मार्फत सेवा प्रदान गर्ने जनाएको हो। 

बैंकले फूलपाती, अष्टमी, नवमी र एकादशीको दिन नगद काउन्टर संचालन गर्ने भएको हो । 




Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7