माछापुच्छ्रे बैंकमा ११५ जनालाई रोजगारीको अवसर, यहाँबाट आबेदन दिनुहोस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2019 | 08:26:12 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले सय भन्दा बढी पदको लागि दरखास्त आह्वान गरेको गरेको छ । बैंकले एक सुचना जारि गर्दै म्यानेजमेन्ट ट्रेनीमा २५ जना र ट्रेनी जुनियर एसीसटेन्टमा ९० जना कर्मचारी माग गरेको हो ।

बैंकले  म्यानेजमेन्ट ट्रेनीको लागि मास्टर्स पास हुनु पर्ने र ट्रेनी जुनियर एसीसटेन्टको लागि ब्याचलर पास हुनु पर्ने जनाएको छ।इच्छुक हरुले कार्तिक १३ गते बेलुकी ५ बजे बैंकको वेबसाइट मार्फत अनलाइन आवेदन दिन सक्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved