बिजपाटी सम्बाददाता     Oct 16, 2019 | 08:26:12 AM



sunrisebank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले सय भन्दा बढी पदको लागि दरखास्त आह्वान गरेको गरेको छ । बैंकले एक सुचना जारि गर्दै म्यानेजमेन्ट ट्रेनीमा २५ जना र ट्रेनी जुनियर एसीसटेन्टमा ९० जना कर्मचारी माग गरेको हो ।

बैंकले  म्यानेजमेन्ट ट्रेनीको लागि मास्टर्स पास हुनु पर्ने र ट्रेनी जुनियर एसीसटेन्टको लागि ब्याचलर पास हुनु पर्ने जनाएको छ।इच्छुक हरुले कार्तिक १३ गते बेलुकी ५ बजे बैंकको वेबसाइट मार्फत अनलाइन आवेदन दिन सक्ने छन् । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7