बिजपाटी सम्बाददाता     Oct 23, 2019 | 04:42:58 PM



sunrisebank

प्राइम कमर्सियल बैंक Prime Commercial Bank Limited  ले कीर्तिपुर नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा संख्या ९६ पुगेको छ । 

बैंकले उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका नागरिकलाई व्यवसायीक कारोबारमा सहज हुने विश्वास लिएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7