कामना सेवाको शाखा संख्या १०० पुग्यो, ललितपुर महानगरमा नयाँ शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 26, 2019 | 04:25:44 PM मा प्रकाशित

laxmi  sunrise bank

कामनासेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले ललितपुर महानगरपालिका कुमारीपाटीमा १०० औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष सुदिप आर्चाय र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिव राज श्रेष्ठले उक्त शाखाको उद्घाटन गरे । 

बैंकले स्वर्णिम सुरक्षित प्रिमियम बचत खाता समेत सुरु गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेल र बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा उक्त योजनाको शुभारम्भ गरेका हुन् । 

कामनासेवा विकास बैंकले हाल १०० वटा शाखा तथा ४९ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved