४ संस्थाले पाए मर्जरको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2019 | 07:15:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले विभिन्न ४ वटा संस्थालाई मर्जरको सहमति दिएको छ । राष्ट्र बैंकको आइतबार सांझ बसेको संचालक समितिको बैठकले ति संस्थालाई मर्जरको सहमति दिएको हो । जस अनुसार २ वटा कम्पनीले मर्जरको अन्तिम स्वीकृति पाएका छन् भने २ वटाले मर्जरको लागि सैद्दान्तिक सहमति पाएका छन् ।

राष्ट्र बैंकका अनुसार आजको बैठकले तिनाउ डेभलपमेन्ट बैंक र नेपाल कम्युनिटी डेभलपमन्ट बैंकलाई आपसमा मर्ज हुन अन्तिम स्वीकृति दिएको छ । त्यस्तै मनकामना लघुवित्त वित्तीय संस्था र स्मार्ट लघुवित्त वित्तीय संस्थाले मर्जरका लागि सैद्दान्तिक सहमति पाएका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved