ओखलढुंगाको रमाइलो डाँडामा ग्लोबल आइएमईको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2019 | 01:15:35 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका ११ रमाइलो डाँडामा शाखा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा संख्या १४९ पुगेको छ ।

बैंकले १४९ वटा शाखा, ३० वटा राजश्व संकलनतथाएक्सटेन्सन काउण्टर, १५० एटिएम तथा १९३ शाखा रहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved