नेपाल बैंकको वार्षिकोत्सवमा फुटशल प्रतियोगिता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2019 | 02:23:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैकले ८३ औँ वार्षिकोत्सवका अवसरमा आन्तरिक फुटशल प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा पुरष तर्फ आईटि विभाग टिमले इष्टर्न टिमलाई शुन्यका विरुद्द ३ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ । सो खेलमा आई टि विभाग टिमका रन्जन वरालले ह्याट्रिक गरेका थिए । 

त्यस्तै महिलातर्फ प्रधान कार्यालय र काठमाडौ बैकिंग अफिसको संयुक्त टिमले प्रथम स्थान हासिल गरेको छ । 

प्रतियोगिताको बैकका अध्यक्ष वासुदेव अधिकारीले उद्घाटन गरे । आईटि विभागका प्रमुख किरण जंग कार्कीको संयोजनमा पुरष तर्फ ८ टिम र महिलातर्फ २ टिम गरि १० टिमको सहभागिता थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved