गरिमाको शाखा पोखराको तालचोकमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2019 | 04:31:05 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited ले पोखरा महानगरपालिका २७ स्थित तालचोकमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले उद्घाटन गरे । 

बैंकले काठमाण्डौं उपत्यका भित्र १० वटा शाखा सहित देशभर ९० शाखा र ४६ एटीएम मार्फत सेवा दिँदै आएको छ । यो बैंकले २०७६ कार्तिक २३ गतेसम्म ३६ अर्ब निक्षेप संकलन गरी करिब ३२ अर्ब कर्जा लगानी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved