बिजपाटी सम्बाददाता     Nov 11, 2019 | 04:31:05 PM



गरिमा विकास बैंक Garima Bikas Bank Limited ले पोखरा महानगरपालिका २७ स्थित तालचोकमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले उद्घाटन गरे । 

बैंकले काठमाण्डौं उपत्यका भित्र १० वटा शाखा सहित देशभर ९० शाखा र ४६ एटीएम मार्फत सेवा दिँदै आएको छ । यो बैंकले २०७६ कार्तिक २३ गतेसम्म ३६ अर्ब निक्षेप संकलन गरी करिब ३२ अर्ब कर्जा लगानी गरेको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7