बिजपाटी सम्बाददाता     Nov 12, 2019 | 04:41:12 PM



गरिमा विकास बैंक Garima Bikas Bank Limited ले बुढानिलकण्ठ नगरपालिका ७, हात्तीगौंडामा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धव प्रसाद खरेलले उद्घाटन गरे ।

बैंकले काठमाडौँ उपत्यकामा१० वटा शाखा सहित देशभर ९० शाखा र ४६ एटीएम मार्फत सेवा दिँदै आएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7