विद्यालयलाई कुमारी बैंकको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2019 | 05:55:19 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकले विपन् वर्गको विद्यार्थिलाई गुणस्तरीय आधारभुत शिक्षामा  सहयोग पुर्याउने उद्देश्यले विद्योलयलाई विभिन्न सागाग्र हस्तान्तरण गरेको छ । बैंकले ललितपुरको लामाटारमा रहेको श्री ज्ञान ज्योति आधारभूत विद्यालयलाई एक लाख बराबरका शैक्षिक सामाग्री, न्यानो ट्रयाक सुट, टिफिन बक्स तथा स्कुल ब्यागहरू हस्तान्तरण गरेको हो । 

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले विद्यालयका प्रधानाध्यापक श्रीमती विष्णु भन्डारीज्यूलाई एक लाख बराबरको चेक हस्तान्तरण गरे । उक्त हस्तान्तरण समारोहमा महालक्ष्मी लगरपालीको वडा–९ का अध्यक्ष वासुदेव गौतम, कुमारी बैंकका कर्मचारीहरु, विद्यालयका कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको सहभागिता थियो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved