कुसोममा एनआइबीएलको एक्सटेन्सन काउन्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2019 | 04:54:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंक Nepal Investment Bank Limited ले ललितपुरको बालकुमारीस्थित काठमाडौं स्कुल अफ म्यानेजमेन्ट (कुसोम)मा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, काठमाडौं युनिभर्सिटीका रजिष्ट्रार प्रा. डा. सुवोध शर्मा र कुसोमका डिन डा. विजय केसीले उक्त काउण्टरको उद्घाटन गरे । 

बैंकले हाल ८२ शाखा, १२४ एटीएम, १५ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टरहरू र ५५ शाखा रहित बैंकिङ काउन्टर मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved