कोशी अस्पतालमा प्रभु बैंकको काउण्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2019 | 03:25:17 PM मा प्रकाशित

laxmi  sunrise bank

मोरङ्गको विराटनगर महानगरपालिका ७ स्थित कोशी अस्पतालमा प्रभु बैंकले काउण्टर सञ्चालनमा ल्याएको छ । कोशी अस्पतालमा प्रभु बैंकको काउण्टर सञ्चालन गर्ने सम्बन्धी सम्झौतामा कोशी अस्पतालका तर्पmबाट प्रमुख सुपरीटेन्डेन्ट डा. गुणराज लोहनी र बैंकको तर्पmबाट प्रदेश नं. १ का कार्यालय प्रमुख लेखराज कार्कीले हस्ताक्षर गरे ।

बैंकले आवश्यक पुर्वाधार निर्माण गरी सार्वजनिक विदाको दिन बाहेक विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म बैंकको काउण्टर सञ्चालन गर्नेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved