बैंकिङ एक्स्पोमा सहभागी बैंकहरु (फोटो फिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2019 | 04:40:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाल बैंकहरुसँग रुष्ट बनेका छन् । आइतबारबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको बैंकिङ एक्स्पोमा केही बैंकहरु मात्रै सहभागि भएको भन्दै एक्स्पोमा सहभागीता नजनाएका बैंकसँग गभर्नरले असन्तुष्टि जनाएका हुन् । 

उनले बैंकहरुले आफ्नो प्रचार गर्ने मौका गुमाएको बताए । आइतबारबाट सुरु भएको एक्स्पो सोमबार सकिँदैछ । एक्पोमा ८४ वटा स्टल रछन् । जसमा बैंक, विकास बैंक, फाईनान्स कम्पनी, माइक्रोफइनान्स कम्पनी, मर्चेन्ट बैंक, पेमेन्ट गेटवे , युवा स्वरोजगार कोष र नेपाल धितोपत्र बोर्ड लगायत छन ।  

हेर्नुहोस् कुन कुन बैंक सहभागी छन् एक्स्पोमाः

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved