ग्लोबल आइएमईका ग्राहकलाई कतार एयरवेजमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2019 | 05:05:36 PM मा प्रकाशित

laxmi  sunrise bank

कतार एयरवेजले ग्लोबल आइएमई बैंक Global IME Bank Limited का ग्राहकलाई हवाई टिकटमा ७ प्रतिशसम्म छुट दिने भएको छ । बैंक र एयरवेजबीच भएको सम्झौताअनुसार कतार एयरवेजले बैंकको कार्ड प्रयोगकर्तालाई हवाई टिकटमा ७ प्रतिशतसम्म छुट दिने भएको हो ।

सम्झौतामा बैंकका बजार तथा व्यवसाय प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी र कतार एयरवेजको तर्फबाट ग्रुपकाकन्ट्री म्यानेजर मोहमद एलइमामले हस्ताक्षर गरे ।

हवाई टिकटको बेस रेटमा लागू हुने यो छुट कतार एयरवेजको उडान हुने विभिन्न देशमा लागू हुनेछ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved