बिजपाटी सम्बाददाता     Nov 17, 2019 | 06:14:12 PM


ruslan

गण्डकी विकास बैंक Gandaki Bikas Bank Limited ले एकै दिन चार वटा शाखा विस्तार गरेको छ । धादिङ्गको धादिङ्गबेसी, लमजुङ्गको भोटेओडार, तनहुँको जामुने र चितवनको मेघौलीमा बैंकले शाखा विस्तार गरेको हो । 

बैंकले हाल ८५ शाखा मार्फत सेवा दिँदै आएको छ । थप विभिन्न ११ स्थानमा शाखा सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको बैंकले जनाएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7