गण्डकी विकास बैंकका ४ शाखा विस्तार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2019 | 06:14:12 PM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी विकास बैंक Gandaki Bikas Bank Limited ले एकै दिन चार वटा शाखा विस्तार गरेको छ । धादिङ्गको धादिङ्गबेसी, लमजुङ्गको भोटेओडार, तनहुँको जामुने र चितवनको मेघौलीमा बैंकले शाखा विस्तार गरेको हो । 

बैंकले हाल ८५ शाखा मार्फत सेवा दिँदै आएको छ । थप विभिन्न ११ स्थानमा शाखा सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved