बिजपाटी सम्बाददाता     Nov 17, 2019 | 06:44:32 PM



सनराईज बैंक Sunrise Bank Limited  ले सप्तरीको इनरुवामा १२४ औँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको इनरुवा नगरपालिकाका मेयर राजन मेहेता र बैंकका प्रमुखकार्यकारी अधिकृत जनक शर्मा पौड्यालले उद्घाटन गरे ।

बैंकले हाल शाखाबाहेक ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा ए.टि.एम मार्फत सेवा दिँदै आएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7