सिद्धार्थ बैंकको शाखा मोरङको ट्राफिक चोकमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2019 | 05:17:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्घार्थ बैंक Siddhartha Bank Limited ले मोरङको ट्राफिक चोकमा शाखा सञ्चालनमा ल्याएको छ । सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । 

बैंकले हाल १७२ (४ एक्स्टेन्सन् काउन्टर सहित) शाखा, १०१ शाखारहित बैंकिङ्ग सेवा र १८७ एटिएम मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved